‘जात्रै जात्रा’को टिजर रिलिज, सरप्राइजको रुपमा देखिए दयाहाङ
‘जात्रै जात्रा’को टिजर रिलिज, सरप्राइजको रुपमा देखिए दयाहाङ
कार्तिक २५ गते । आइतबारबाट छायांकनमा जान लागेको चलचित्र ‘जात्रै जात्रा’को टिमले यसको टिजर सार्वजनिक गरेको छ । चलचित्रको टिजर मात्र केही दिन अगाडि छायांकन गरिएको थियो । प्रदिप भट्टराइको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई फागूण १७ गते रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ ।
चलचित्रको टिजरमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र सिंह बाँनिया र रविन्द्र झा देखिएका छन् । यो टिजरमा नायक दयाहाङ राइलाई समेत देख्न सकिन्छ । चलचित्रको घोषणा कार्यक्रममा दयाको नाम सार्वजनिक गरिएको थिएन । दयाको सरप्राइज भूमिकाले दर्शकमा कौतुहलता अझै बढाउनेछ । चलचित्रमा नायिका बर्षा राउतको पनि मुख्य भूमिका छ । तर, टिजरमा बर्षालाई देखाइएको छैन । अनलाइनखबर
साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक
काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले
गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन
किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल
ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत
प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नका लागी हाङ अन्लाईन टिभि द्वारा निर्माण
प्रतिकृया दिनुहोस