६६६ स्थानीय तहमा वाणिज्य बैंक पुगेः राष्ट्र बैंक
३ कार्तिक । संघीयता कार्यान्वयनमा आएपछि वित्तीय पहुँचमा विस्तार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति पुगेको बैंकले जनाएको छ । प्रदेश २ सबैभन्दा बढी बैंकको शाखा संख्या पुगेको छ भने प्रदेश ७ मा सबैभन्दा कम शाखा संख्या रहेको छ । प्रदेश १ मा ११८ वटा बैंकहरुको शाखा पुगेको छ । यसैगरी प्रदेश २ मा १३०, प्रदेश ३ मा १०८ वटा, प्रदेश ४ मा ८० वटा, प्रदेश ५ मा १०६ वटा बैंकहरुको शाखा पुगेको छ । यस्तै प्रदेश ६ मा ५९ वटा र प्रदेश ७ मा ६५ वटा शाखा पुगेको केन्द्रिय बैंकले जनाएको छ ।
नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा
माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन
अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु
रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ । कम्पनीले पाँचथर
शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न
माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,
प्रतिकृया दिनुहोस