ताजा खबर

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

RadioTaplajung

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।  

कम्पनीले पाँचथर तथा ताप्लेजुङ जिल्लाहरुको सिमाना भएर बहने काबेली नदिमा निर्माण गरी सञ्चालन गरेको काबेली बी–१ आयोजनामा विद्युत उत्पादन पुनःसुरुभएको हो ।

 गत जेठ ३२ गतेदेखि पूर्वी नेपालमा आएको अविरल वर्षा र बाढीका कारण परियोजनका विभिन्न संरचनामा क्षति भई काबेली बी–१ आयोजनाको विद्युत उत्पादन बन्द भएको थियो ।  कम्पनीको उक्त क्षति पुगको संरचनाहरु मर्मत तथा संभार गरी माघ १० गते बिहान ३ बजेदेखि आयोजना पुनःसञ्चालनमा ल्याएको र विद्युत उत्पादन पुनःसुरु गरिएको कम्पनीले जनाएको छ । #आजको अर्थ

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,

RadioTaplajung

टिपताला नाका खुलाउने विषयमा दुई देशका सरोकारवालाबीच छलफल

ताप्लेजुङ, कात्तिक ३० गते । नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपताला नाका खुलाउने विषयमा दुई देशका स्थानीय पदाधिकारी तथा