ताजा खबर

पाँचथरको ट्याक्सी दुर्घटनामा एकको मृत्यू नौ घाइते

RadioTaplajung

 

रेडियो ताप्लेजुङ/पाँचथरको च्याङथापुवाट झापाको बिर्तामोड तर्फ जाँदैगरेको मे१च २०५१ नम्वरको ट्याक्सी दुर्घटना हुँदा मंगलवार विहान एकजनाको मृत्यू भएको छ । चालक सहित नौजना घाइते भएका छन । पाँचथरका प्रहरी नायव उपरिक्षक वामदेव गौतमका अनुसार याङवरक गाउपालिका २ फलैंचा निवासी ४३ वर्षिय कैलाश अधिकारीको मृत्यू भएको हो ।

घाइतेहरुको पाँचथर सदरमुकाम फिदिम र झापामा उपचार भइरहेको छ । १० जना सवार ट्याक्सी मध्यपहाडी लोकमार्गको ओयाम भत्रे ठाउमा सडकवाट ओरालो झरेको स्थानीयले वताएका छन । दुर्घटनाको कारण खुलेको छैन । हिलाम्मे र साँघुरो सडकका कारण दुर्घटना भएको अनुमान स्थानीयको छ ।

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम