ताजा खबर

बलात्कार अभियोगमा एक युवा पक्राउ


पाँचथर, जेठ–५ । १५ वर्षकी एक बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले एक युवालाई पक्राउ गरेको छ । फिदीम नगरपालिका–४, का २२ वर्षका मनोज लिम्बूलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । लिम्बूले ती बालिकालाई गएको वैशाख ३० गते बलात्कार गरेको पीडित बालिकाको आफन्तले प्रहरीमा जाहेरी दिएपछि लिम्बूलाई पक्राउ गरिएको पाँचथर प्रहरिले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि थप उपचार भइरहेको प्रहरी नायब उपरीक्षक वामदेब गौतमले बताउनुभयो । 

                                                                                                                                                                                         उज्यालो अनलाइनबाट

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम