ताजा खबर

वडा समिति गठन

२४ बैशाख/ताप्लेजुङको फुङलिङ नगरपालिका ८ मा काग्रेस निकट महिला तथा दलित वडा समिति गठन गरिएको छ । आज भएको भेलाले खेमकुमारी गुरुङको अध्यक्षतामा जालपादेवी घिमिरे उपाध्यक्ष, तारा न्यौपाने सचिव, कुमारी गुरुङ सह–सचिव र शान्ति मुखिया कोषाध्यक्ष रहेको ११ सदस्यीय महिला संघ गठन भएको हो । यस्तै कुमार बिश्वकर्माको अध्यक्षतामा धनकुमार बिश्वकर्मा उपाध्यक्ष, सम्झना बरायली सचिव, कमला बरायली सहसचीव आइतवार विक कोषाध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति गठन गरिएको पार्टी सचिव टिकाराम नेपालले वताउनु भयो । बिनोद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पदम पालुङवा, जंग सुनुवार लगायतको आतीथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम