ताजा खबर

तमोर नदिमा ५३ वर्षीय सन्तवीर कामी मृत फेला

रेडियो ताप्लेजुङ,माघ २२ गते । ताप्लेजुङको तमोर नदिमा मृत अवस्थामा भेटिएका ५३ वर्षीय सन्तवीर कामीको सव प्रहरीले परिवारलाई बुझाएको छ । फुङलिङ नगरपालिकाका कामीको सव हिजो विहान अमले डाँडास्थित तमोर नदिको बीच भागको ढुङगामा च्यापिएको अवस्थामा फेला पारेको थियो । गत माघ १५ गतेदेखि वेपत्ता भएका थिए । सवको जिल्ला अस्पतालमा पोस्टमार्टम गरि मृतकका छोरा राज कुमार दियालीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम