ताजा खबर

ताप्लेजुङमा पृथ्वी जयन्ती मनाइयो

RadioTaplajung

२७ पुस,रेडियो ताप्लेजुङ–राष्टिय प्रजातन्त्र पार्टीले ताप्लेजुङमा पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस मनाएको छ । पार्टी कार्यालयमा आयोजीत कार्यक्रममा पृथ्वी नारायण शाहको तस्विरमा माल्र्यापण गरी अन्तक्रिया गरेर मनाइएको दिलिप बरालले वताउनु भयो । कार्यक्रममा केन्द्रिय सदस्य तेज सुनुवार, जिल्ला अध्यक्ष अमृत सावदेन लगायतको सहभागीता रहेको  थियो ।

 

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम