ताजा खबर

ताप्लेजुङमा नेकपाको बैठक

RadioTaplajung


२७ पुस,रेडियो ताप्लेजुङ–गाउपालिका टुंगो लगाउने नेकपा ताप्लेजुङको हिजोदेखिको प्रयास आजपनि सफल भएन । आजको बैठक २९ गते बस्नेगरी टुंगीएको छ । नेकपा कार्यदलका सदस्य बिजय किरातले इञ्चार्ज सह–इञ्चार्ज र अध्यक्ष उपाध्यक्षकालागि संख्यात्मक बिभाजन टुंगीएको वताउनुभयो । गाउपालिकाका बिषयमा पर्सि छलफल हुन्छ ।
उहाले भन्नुभयो । इञ्चार्ज सहइञ्चार्ज पूर्व एमालेवाट ६ र ३ तथा अध्यक्ष र सचिव ५ र ४ विभाजन गर्ने बिषयमा भने टुंगो लागेको छ । पालिका टुंगो भएको छैन । चारवटा पदाधिकारी इञ्चार्ज सहइञ्चार्ज अध्यक्ष र सचिव हुन्छ ।। इञ्चार्ज सहइञ्चार्ज पूर्व एमालेवाट ६ र ३ तथा अध्यक्ष र सचिव५ र ४ विभाजन गर्ने बिषयमा भने टुंगो लागेको छ ।

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम