ताजा खबर

‘सुश्री सम्पत्ती’को फस्टलुकमा सारासँग सलोन र विनोद

RadioTaplajung

‘सुश्री सम्पत्ती’को फस्टलुकमा सारासँग सलोन र विनोद
मंसिर ४ गते । २ वटा गीत रिलिज पश्चात चलचित्र ‘सुश्री सम्पत्ती’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्र मंसिर २८ गतेबाट रिलिज हुँदैछ । चलचित्रको सार्वजनिक पोष्टरमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपानेलाई देखाइएको छ । चलचित्रको मुख्य भूमिकामा यी तिन कलाकारको अभिनय छ ।

‘अधकट्टी’ निर्देशन गरेका सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतको मुख्य भूमिका छ भने नायिका प्रियंका कार्कीले एउटा गीतमा आइटम नृत्य गरेकी छिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रको कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रमा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकारको लगानी छ ।
अनलाइनखबर डट कम

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण