चार महिनामा गैंरकानुनि काम गर्ने १६३ विदेशी नागरिक देश निकाला
कात्तिक ३० । घुम्ने बहानामा नेपाल आएर धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १६३ विदेशी नागरिक देश निकालामा परेका छन् ।
विगत चार महिनाको अवधिमा मात्र उल्लेखित संख्यामा विदेशी नागरिक निकालामा परेका हुन् ।
पर्यटक भिसामा नेपाल आएर धर्म प्रचारदेखि अवैध व्यापारसम्ममा संलग्नलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको छ । विभागले त्यस्तो धन्दा सञ्चालन गर्नेहरुको सर्च अभियान थालेपछि यो संख्या बढ्दो छ ।
विभागले आर्थिक वर्ष २०७४÷०७५ मा गलत काम गर्ने ६२२ जना विदेशीलाई निकाला गरेको थियो । –राजधानी दैनिकबाट
ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान
रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार
पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम
ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम
फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु
प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक
प्रतिकृया दिनुहोस