ताजा खबर

कांग्रेस उपसभापतिमा गच्छदार नियुक्त, महासमिति बैठक सर्यो

RadioTaplajung

कांग्रेसको उपसभापतिमा विजयकुमार गच्छदार नियुक्त हुनु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले विधानको बाधा अड्काउ फुकाउको माध्यमबाट उहाँलाई उपसभापति बनाउनुभएको हो ।
आज बसेको कांग्रेस केन्द्रीय समितिबाट गच्छदार उपसभापतिमा नियुक्त हुनु भएको हो ।
गच्छदारको मनोनयन राजनीतिक निर्णयमा गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो ।
यस्तै बैठकले महसमिति बैठकको नयाँ मिति तय गरेको छ । कांग्रेस महासमिति बैठक २८ मंसिरदेखि ३ पुससम्म हुने उहाँले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा