ताजा खबर

यूएईमा नेपाली महिलाबीच छुरा हानाहान, एकको मृत्यु, तीन घाइते

RadioTaplajung

संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहस्थित तान्जिफ्को इमिरेट्स कम्पनीमा कार्यरत नेपाली महिला शोकमा डुबेका छन्। त्यस क्याम्पमा २ दुई ७२ नेपाली महिला कार्यरत छन्।

९ कात्तिकमा सिन्धुलीकी सविना तामाङले काठमाडौंकी सिर्जना बराललाई छुरा प्रहार गरी हत्या गरेपछि नेपाली महिला त्रसित छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

सविनाकोे छुरा प्रहारबाट अर्की महिला ममता चौधरी गम्भीर घाइते छिन्। घटनामा सलिना मगर र आशा दर्जी पनि सामान्य घाइते भएका छन्।

महिलाहरुबीच सामान्य विवादमै सविनाले सँगै बस्ने सिर्जनालाई मध्यराती छुरा हानेर हत्या गरेकी हुन्।

प्रतिकृया दिनुहोस
RadioTaplajung

ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक