ताजा खबर

ताप्लेजुङमा गोठमा छोडेको बेवारिसे नावालक भेटियो

 

रेडियो ताप्लेजुङ /फुङलिङ नगरपालिका ८ दोखु सिरानको एउटा गोठमा सनिवार विहान एकजना बेवारिस नावालक फेला पारिएको छ । महिलाले लगाउने लुङगी र बर्कोले पोको पारेर घाँस माथि राखेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी काँसिनाथ रेग्मीले बताए ।

रेग्मीका अनुसार ती नावालक नरवहादुर गुरुङको गोठ छेउमा भेटिएका हुन । स्थानियले सुकेटार बिमानस्थल सुरक्षा गार्डलाइ खवर गरेपछि प्रहरी र स्थानियले विमानस्थल सम्म ल्याएका थिए । प्रहरी नायव उपरिक्षक सञ्जय सिंह थापाले आफ्नै गाडि पठाएर सुकेटार देखि उपचारकालागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ । बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
वालक भेटिएको स्थल सुकेटार विमानस्थल देखि आधा घण्टाको दुरिमा पर्छ ।

प्रतिकृया दिनुहोस

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को प्रधानमन्त्री दाहाललाई निम्तो

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को विहिबार निम्तो ग्रहण गर्नुभएको छ ।

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम