तेश्रो पाथीभरा गोल्डकप २०७५ः म्यान अफ दि म्याचको पुरस्कार सौजन्य पाथीभरा मोटरसाईकल वर्कसप तथा बजाज सोरुमले गर्ने !
तेश्रो पाथीभरा गोल्डकप २०७५ः म्यान अफ दि म्याचको पुरस्कार सौजन्य पाथीभरा मोटरसाईकल वर्कसप तथा बजाज सोरुमले गर्ने !
देवराज गुरुङ,रेडियो ताप्लेजुङ, साउन ३० गते । आगामी भदौ ८ गतेदेखि हुने ‘तेश्रो पाथीभरा गोल्डकप फुटवल प्रतियोगीताको’ म्यान अफ दि म्याचको पुरस्कार सौजन्य पाथीभरा मोटरसाइकल वर्कसप तथा बजाज सोरुमले गर्ने भएको छ । प्रत्येक म्याचमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई ५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । ९ खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीका लागि ४५ हजार रुपैयाँ र बोर्ड गरि कुल ५४ हजार रुपैयाँ प्रदान गर्ने आयोजकसँग संम्झौता भएको छ । प्रोपाइटर संञ्जय पतङ्वाले भने,“जिल्लाको प्रष्ठिासँग जोडिएको गोल्डकप भएकाले वर्षेनी सौजन्य गरेका हौ ।” पुरस्कार बाहेक ब्यानर तथा अन्य गरि करिब ७० हजार बढि खर्च हुने प्रोपाइटर पतङ्वाले बताए । १० टिम सहभागी खेल भदौ १६ गतेसम्म संञ्चालन हुँदैछ ।
अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न
प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
प्रतिकृया दिनुहोस