ताजा खबर

आजको मौसमः दिनभरी घाम, साँझपख पानी

RadioTaplajung

आजको मौसमः दिनभरी घाम, साँझपख पानी
साउन २४ गते । उपत्यकासहित देशका धेरै ठाउँमा आज घाम लाग्ने मौसमविद्को अनुमान छ । तर दिउँसोपछि देशभरी कै मौसम एकैछिन घाम लाग्दै फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा पानी पनि पर्ने सम्भावना छ ।

महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने देखिएको छ । भोलि र पर्सि केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको उहाँले बताउनुभयो ।

भोलि दिउँसो प्रदेश १, २, ३, ४ र ५ मा ठूलो पानी पर्ने अनुमान छ । पानी परेपछि केही नदीमा बाढीको जोखिम समेत रहेको भन्दै सतर्क रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक