हाजार्ड र कोट्वालाई भित्र्याउने तयारीमा रियल मड्रिड
हाजार्ड र कोट्वालाई भित्र्याउने तयारीमा रियल मड्रिड
साउन ४ गते । स्पेनिस क्लब रियल मड्रिडले चेल्सीका गोलरक्षक थिबाउट कोट्वा र प्लेमेकर इडेन हाजार्ड अनुबन्ध गर्नका लागि उच्चस्तरीय छलफल सुरु गरेको छ ।
हाजार्डलाई रियलले कीर्तिमानी २०० मिलियन पाउण्डको प्रस्ताव राख्ने तयारी गरेको बुझिएको छ । तर उसले आधिकारिक रुपमा भने यो कुरा खुलाएको छैन । क्रिष्टियानो रोनाल्डोलाई एक सय मिलियन पाउण्डमा युभेन्टसमा बेचेको रियल मड्रिड उनको स्थानमा उपयुक्त खेलाडीको खोजीमा रहेको छ ।
कोट्वाको सम्झौता यसै वर्ष सकिँदैछ । तर उनको सम्झौता लम्बिने कुरामा अन्योल कायमै छ । यसैबीच गोलकिपर कोट्वाले भने मड्रिडमा घर खोज्न थालेको बुझिएको छ ।
अन्तरपालिका स्तरीय चौथो मेयर कपमा २ खेल सम्पन्न
प्रिशा बस्नेत , ताप्लेजुङ , जेष्ठ ३ गते आज बाट सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ को अवसरमा सञ्चालित अन्तरपालिका स्तरीय चौथो मेयर कप पुरुष
पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम
रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी
प्रतिकृया दिनुहोस