ताजा खबर

प्रहरीको गोली लागेर ‘गुन्डा’ अशोक लामा घाइते

RadioTaplajung

प्रहरीको गोली लागेर ‘गुन्डा’ अशोक लामा घाइते
जेठ २८ गते। प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका गुन्डा आरोपित अशोक लामामाथि प्रहरीले सोमबार गोली प्रहार गरेको छ ।
ललितपुरको युएनपार्कनजिकै भएको जवाफी ‘फायरिङ’मा प्रहरीको गोली लागेर लामा घाइते भएका जनाइएको छ ।
एक गोली लागेका लामाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । उनलाई पक्राउ गर्न अपराध महाशाखाको टोली त्यहाँ पुगेकामा लामाले प्रहरीमाथि आक्रमण गर्न खोजेपछि जवाफी फायर गरिएको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । घटनास्थलबाट प्रहरीले एकथान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको छ । लामामाथि यसअघि दुईपटक ज्यान मार्ने उद्योग र अरु सार्वजनिक अपराधमा पनि मुद्दा चलेको थियो ।

उनी व्यवसायीसँग चन्दा आतंक गर्ने, धम्क्याउनेलगायत कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ । स्रोतःइमेज च्यानल

प्रतिकृया दिनुहोस
RadioTaplajung

ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक