ताजा खबर

पाथिभरामा केबलकार निर्माणका लागि वन प्रयोग गर्न पाइने

RadioTaplajung

काठमाडौं : मन्त्रिपरिषद् बैठकले पाथिभरादेवी दर्शन केबलकार योजना सञ्चालनका लागि वन क्षेत्र प्रयोग गर्न पाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले योसँगै विभिन्न १२ निर्णय गरेको हो। 

बिहीबार सरकारका प्रवक्ता एवम् सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नियमित पत्रकार भेटघाटमा निर्णय सार्वजनिक गरेका हुन्। 

सरकारले घोषणा गर्ने सार्वजनिक बिदा सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न गृह, सहरी विकास, पर्यटन नागरिक उड्डयनमन्त्रीको सहभागीतामा कार्यदल गठन, साक्षर नेपाल वर्ष, २०७६ को अवधारणापत्र स्वीकृतलगायत निर्णय मन्त्रिपरिषद्ले गरेको छ। 

बिहीबार सार्वजनिक भएका मन्त्रिपरिषद्का १२ निर्णय :  

प्रतिकृया दिनुहोस
RadioTaplajung

राजनीतिक गठबन्धन होइन,समिकरण होः भट्टराई

रेडियो ताप्लेजुङ । बैसाख २२ गते । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले बर्तमान सरकार राजनीतिक गठबन्धन नभएको बताएको छन् ।

एमाले अधिबेशनका लागि शुक्रबार प्रतिनिधि चयन 

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । नेकपा एमालेको १२औं जिल्ला अधिबेशन सुरु हुने तीन दिनअघि शुक्रबार वडा– वडावाट प्रतिनिधि चयन हुँदैछ । जिल्ला कमिटिमा

RadioTaplajung

सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी

रेडियो ताप्लेजुङ,फल्गुण ११ गते।  नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा