ताजा खबर

आगलागिमा परि झापामा एकै घरका चार जनाको ज्यान गयो

RadioTaplajung

मंसिर १० गते । घरमा लागेको आगोले जलेर झापामा एकै परिवारका चार जनाको मृत्यु भएको छ । झापाको शिवसतासी नगरपालिका–७ लाल्झोडास्थित शुक्रबारे स्कुल छेउमा गएराति ९ बजे अचानक आलगागि भएको हो । घरमा अचानक लागेको आगोले जलेर उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा ३६ वर्षीय लक्ष्मन खनाल उनकी श्रीमती ३० वर्षीया राधिका खनाल, ४ वर्षीय छोरी सुप्रिया खनाल र तीन महिनाका नाबालक छोरो टीकाराम खनाल छन् । परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको छिमेकी केशव आचार्यले जनकारी दिए । आगलागीको कारण खुल्न सकेको छैन । 
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

ताप्लेजुङका प्रमूख जिल्ला अधिकारी आचार्य नेतृत्वको टोली उत्तरी सिमा अवलोकन गर्न प्रस्थान

रेडियो ताप्लेजुङ । बैसाख २१ गते । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्य नेतृत्वको सुरक्षा अधिकारीहरुको टोली विहिबार

RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक