ताप्लेजुङका बजार पसल मङ्सिर ४ गतेदेखि फेरि प्रत्येक शुक्रबार बन्द हुने

रेडियो ताप्लेजुङ
मंसिर ३ गते । दशैं तिहार जस्ता चाडबाडका कारण शुक्रबार खुला रहेको ताप्लेजुङ सदरमुकाम फुङलिङका ब्यापार व्यवसाय शुक्रबारदेखि फेरी बन्द हुने भएको छ ।
उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले दशैं, तिहार, नेपाल सम्वत्, छठ जस्ता चाडबाड सकिएकाले मंसिर ४ गते शुक्रबारदेखि पूर्ववत् रूपमै पसल व्यवसाय बन्द गर्न आव्हान गरेको हो ।
उपभोक्ताको चापलाई दृष्टिगत गरी गत असोज १६ गते शुक्रबार देखि समेतगरी सातादिन बजार खुला गरिएको थियो ।
ताप्लेजुङमा सातामा एकदिन हरेक शुक्रबार बजार बन्द हुँदै आएको छ ।
..jpeg)
पाथीभरामा कार्तिकमा झन्डै ५० लाख रुपैयाँ भेटी सङ्कलन
रेडियो ताप्लेजुङ मंसिर १ गते ।कार्तिक महिनामा ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा झन्डै ५० लाख रुपैयाँ भेटी सङ्कलन भएको छ। उल्लेख्य

घरेलुले ताप्लेजुङका पाँच उद्यमीलाई सम्मान गर्ने
रेडियो ताप्लेजुङ कार्तिक ११ गते । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जिल्लाका पाँच जना उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने भएको
..jpeg)
पछिल्लो तीन महिनामा पाथीभरामा ३३ लाख बढी भेटी सङ्कलन
रेडियो ताप्लेजुङ असोज ३१ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो तीन महिनामा ३३ लाख बढी भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका



..jpeg)
..jpeg)
..jpeg)


..jpeg)
प्रतिकृया दिनुहोस