यस्तो छ ताप्लेजुङका विभिन्न रुटका लागि प्रशासनले सिफारिस गरेको भाडादर
..jpeg)
रेडियो ताप्लेजुङ
कार्तिक १७ गते ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जिल्लाका विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गरी कार्यान्वयनका लागि सिफारिस गरेको छ।
जिल्लाभित्रका पक्की तथा कच्ची सडकमा सञ्चालन हुने बस, मिनीबस, हाइस, जीप तथा सुमोका लागि भाडादर निर्धारण गरी कार्यान्वयनमा ल्याउन कोशी प्रदेश यातायात समितिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।
प्रशासनले सिफारिस गरेको भाडादर निम्नअनुसार रहेको छ
..jpeg)
पाथीभरा याङवरकले पाँच खेलका लागि नियुक्त गर्यो प्रशिक्षक
रेडियो ताप्लेजुङ कार्तिक १७ गते । पाथीभरा याङवरक गाउँपालिकाले पाँचवटा खेल विधाका लागि प्रशिक्षक नियुक्त गरेको छ। गत भदौ ३१ गते विभिन्न खेल
..jpeg)
एकै दिन साढे १० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन
रेडियो ताप्लेजुङ कार्तिक १७ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरामा आज एकै दिन १० हजारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास
..jpeg)
फुङ्लिङको मेवाराजा आधारभूत विद्यालय कोशी प्रदेशकै उत्कृष्ट
रेडियो ताप्लेजुङ कार्तिक १७ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ स्थित मेवाराजा आधारभूत विद्यालय कोशी प्रदेशकै उत्कृष्ट आधारभूत विद्यालय

..jpeg)
..jpeg)
..jpeg)
..jpeg)



..jpeg)
प्रतिकृया दिनुहोस