ताजा खबर

“हाम्रो ताप्लेजुङ ” विमोचित

RadioTaplajung

किरण गदाईली,ताप्ललेजुङ,माघ १७ ।
गायक गोविन्द रहपालको आवाजमा ९ वर्ष आगाडी स्वरवद्ध गरिएको गीत“ हाम्रो ताप्ललेजुङ, प्यारो ताप्लेजुङको”म्युजिकल भिडियोको आज फुङलिङ नगरपालिकाको सभाहलमा विमोचन गरिएको छ ।  कार्यक्रमका प्रमुख अथिति तथा नगर प्रमुख छत्रपति प्याकुरेलले भिडियोको विमोचन गर्नुभएको हो कार्यक्रममा वौल्दै मेयर प्याकुरेलले म्युजिक भिडियो निर्माण गर्ने टिम प्रति आभार व्यक्त गर्नुभयो । ताप्लेजुङको प¥यटकिय स्थल हरुको पर्वदन गर्नमा महत्वपुर्ण भुमिका खेल्ने उक्त भिडियोलाई फुङलिङ नगरपालिकाको तर्फ वाट सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्दै उहाँले फुङलिङ नगरपालिका मा भएका विभिन्न प¥यटकिय प्रचुर सम्भावना वोकेको स्थान हरुको डकुमेन्ट्रिको निर्माणमा आम फ्ुङलिङ वासी हरुले सहयोग गर्नेमा अफु विस्वस्त रहेको वताउनुभयो । साथै यसकालगी छलफल र सहकार्यकालागी आफु सदैव तत्तपर रहेको वताउनुभयो । 
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष आनन्द गौतमले स्थानिय तहको पनि सहयोग रहेको प्रति आभार व्यत्त गर्नुभयो ।
 नगरपालिकाका वडाअध्यक्ष हरुको तर्फवाट आफ्नो भनाई राख्दै फु्ङलिङ नगरपलिका २ का वडा अभ्यक्ष मोहन न्यौपानेले संकृतिक रहन सहन लाई प्रवदनमा जुटेका सम्पुर्ण टिमलाई धन्यवाद व्यत्त गर्नुभयो ।
 म्युजिक भिडियोका निर्देसक हर्करा गुरुङले म्युजिक भिडियोमा फुङलिङ नगपलिका ले गरेको सहयो प्रति  आभार प्रकट गर्नुभयो साथै हर प्रहर वाट सहयोगी भुमिका खेल्ने सवैमा आभार प्रकट गर्नुभयो  ।
ताप्लेजुङको प¥यटकिय दृष्यांकित भिडियो युट्युवमा भने हिजो म्युजिक नेपाल च्यानलवाट र्साजानिक भइसकेको छ ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

साहिलको ‘ वेदनाको सहर ’ युट्युवमा सार्वजानीक

काठमाडौं । गायक सायल हेल्लोक लिम्बूको  म्यूजिकल मुभि बेदनाको सहर बजारमा आएको छ । किशोर दर्नालको शब्द रहेको उक्त गीतको निर्देशन टिकाराम आचार्यले

RadioTaplajung

गायक दीपक लिम्बूद्धरा‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत विमोचन

  किरण गदाईली , ताप्लेजुङ,फाल्गुण २६ गते  ‘सुकेटार डाँडैमा हावा सरर’वोलको गीत सार्वजानिक भएको  छ । भावसागर इन्टरटेन्टमेन्टको अफिसियल

RadioTaplajung

ब्रोसिस मावोहाङको ‘सोल्टिनी ज्यू’ विमोचीत

प्रिशा बस्नेत, ताप्लेजुङ,श्रावण १३ गते ताप्लेजुङलाई गित संगितको माध्यमबाट पर्यटन प्रवर्द्धन  गर्नका लागी  हाङ अन्लाईन टिभि  द्वारा निर्माण