ताजा खबर

नेपाल राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी, कुन पदमा कति ?

RadioTaplajung

कात्तिक २९, २०७५ काठमाडौं  नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदमा कर्मचारीको दरखास्त आब्हान गरेको छ। आज अर्थात २०७५ साल कार्तिक २९ गतेबाट मंसिर २८ गतेसम्म दरखास्त दिन सकिने बैंकले जनाएको छ। त्यस्तै दरखास्त अनलाईबाट दिनुपर्ने र दस्तुर पनि अनलाईबाट नै बुझाउने व्यवस्था मिलाएको छ। माग अनुसार सहायक निर्देशक ९अधिकृत तृतिय० प्रशासनमा २१ जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको दरखास्त आव्हान गरिएको छ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,