राष्ट्रिय लोक दोहोरी अवार्ड, मंंसिर २९ गते

SITENAME

राष्ट्रिय लोक दोहोरी अवार्ड, मंंसिर २९ गते
 कात्तिक १७ गते । ‘अग्रजलाई सम्मान नव प्रतिभालाई प्रोत्साहन’ भन्ने नारासहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको छैठौँ राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति काठमाडौंद्वारा आयोजित विभिन्न ३२ वटा विधामा वितरण गरिने अवार्ड कार्यक्रम मंंसिर २९ गते शनिबार हुने समितीका अध्यक्ष पिएन सापकोटाले जानकारी दिनुभयो ।

अवार्ड कार्यक्रम प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौँमा हुने भएको छ । यस कार्यक्रममा कलाकारलाई अवार्ड वितरण गर्नुका साथै अग्रज कलाकारलाई पनि सम्मान गरिने छ । अवार्डको मनोनयन केही हप्तामा सार्वजनिक हुने प्रथम उपाध्यक्ष राजकुमार रायमाझिले बताउनुभयो ।  उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

आकाशले छाडे ‘वीर विक्रम २’, उनको ठाउँमा पल

आकाशले छाडे ‘वीर विक्रम २’, उनको ठाउँमा पल  कात्तिक २६ गते ।   नायक आकाश श्रेष्ठ चलचित्र ‘वीर विक्रम २’मा फाइनल भइसकेका थिए । चलचित्रको

SITENAME

‘ताप्लेजुङ डान्स स्टार–२’ को उपाधि प्रतिभालाई,२ लाख मुल्यको होण्डा स्कुटर जितिन

‘ताप्लेजुङ डान्स स्टार–२’ को उपाधि प्रतिभालाई,२ लाख मुल्यको होण्डा स्कुटर जितिन रेडियो ताप्लेजुङ ,कार्तिक २५ गते । प्रदेश १ स्तरिय नृत्य