‘चंगाचेट’का ४ अपराधी

SITENAME

‘चंगाचेट’का ४ अपराधी
कात्र्तिक १० गते । कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चंगाचेट’ अहिले गीतका कारण चर्चामा छ । ‘गोजीमा दाम छैन’ बोलको गीतले हंगामा नै मच्चाइरहेको छ । यसैविच, चलचित्रचको फस्टलुक रिलिज गरिएको छ ।

चलचित्रको फस्टलुकमा मुख्य ४ कलाकारको भिन्न रुप देखाइएको छ । जसलेगर्दा, चलचित्रप्रतिको कौतुहलता अझ बढ्नेछ । चलचित्रका मुख्य ४ कलाकार आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा र सन्दिप क्षेत्रीलाई अपराधीको रुपमा उभ्याइएको छ ।

उनीहरुले एउटै अपराध गरेका छन् । पोष्टरमा नायिका प्रियंका कार्की र परमिता आर एल राणालाई भने देखाइएको छैन । यसैले पनि ४ पात्रको भूमिकालाई लिएर दर्शकमा अझ उत्साह बढ्ने विश्वास गर्न सकिन्छ ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर बनाएका हुन् ।
अनलाइनखबर

प्रतिकृया दिनुहोस
SITENAME

मिस वर्ल्ड मानुषी छिल्लरलाई बलिउड डेब्यू गराउँदै फराह खान

माघ ८ गते ।  २०१७ की मिस वर्ल्ड भारतकी मानुषी छिल्लर बलिउड फिल्ममा डेब्यूको तयारीमा रहेकी छिन् । खबरहरुका अनुसार मानुषी छिल्लरलाई निर्देशक फराह

अमेरिकामा अनमोलसँग रोमान्टिक सुहाना

माघ ७ गते । नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ३’को एउटा गीतको छायांकन अमेरिकाको रमणिय स्थानमा गरिएको छ

कृतिमाथि फिल्म : कहाँ चुक्छन् नेपाली निर्देशक ?

शिव मुखिया,माघ ७ गते । युवा पुस्ताको मन जित्न सफल सुविन भट्टराई लिखित उपन्यास ‘समर लभ’ माथि बनेको फिल्म चाँडै प्रदर्शनमा आउँदैछ । उपन्यास पढ्दै