प्रियंका चोपडाका लागि निकले किनिदिए ६५० करोडको सुन्दर महल

SITENAME

प्रियंका चोपडाका लागि निकले किनिदिए ६५० करोडको सुन्दर महल
 कात्तिक ८ गते । हालैमात्र मुम्बईमा भएको इन्गेज्मेन्ट कार्यक्रमपछि प्रियंका चोपडा र निक जोनसको विवाहका बारेमा थुप्रै खबरहरु सार्वजनिक भएका छन् ।

विवाहपछि बस्नका लागि प्रियंकालाई निकले निकै नै महंगो र आलिशान महल किनिदिएका छन् ।

प्रियंका र निकको विवाहको मिति र स्थान अहिले नै निश्चित नभए पनि सन् २०१९ मा उनीहरुको विवाह हुने अनुमान गरिएको छ ।

अमेरिकी गायक निकले बलिउड नायिका प्रियंकालाई प्रेम प्रस्ताव राख्नुभन्दा पहिले नै यो महल किनेको बताइएको छ ।

अमेरिकाको बेवर्ली हिल्ससँगै रहेको त्यो घरको मूल्य ६५० करोड भारतीय रुपैयाँ रहेको समाचारहरु सार्वजनिक भएका छन् ।

४१२९ स्क्वायर फीटमा फैलिएको सुन्दर घरको फोटाहरु प्रियंकाले इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

मिस वर्ल्ड मानुषी छिल्लरलाई बलिउड डेब्यू गराउँदै फराह खान

माघ ८ गते ।  २०१७ की मिस वर्ल्ड भारतकी मानुषी छिल्लर बलिउड फिल्ममा डेब्यूको तयारीमा रहेकी छिन् । खबरहरुका अनुसार मानुषी छिल्लरलाई निर्देशक फराह

अमेरिकामा अनमोलसँग रोमान्टिक सुहाना

माघ ७ गते । नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ३’को एउटा गीतको छायांकन अमेरिकाको रमणिय स्थानमा गरिएको छ

कृतिमाथि फिल्म : कहाँ चुक्छन् नेपाली निर्देशक ?

शिव मुखिया,माघ ७ गते । युवा पुस्ताको मन जित्न सफल सुविन भट्टराई लिखित उपन्यास ‘समर लभ’ माथि बनेको फिल्म चाँडै प्रदर्शनमा आउँदैछ । उपन्यास पढ्दै