सर्वाधिक चर्चामा रहेको फिल्म ‘कथा काठमाण्डु’ को ट्रेलर सार्वजनिक

SITENAME

सर्वाधिक चर्चामा रहेको फिल्म ‘कथा काठमाण्डु’ को ट्रेलर सार्वजनिक
 भदौ १८ गते । रातको कुरा बोलको गीत सार्वजनिक भएसँगै चर्र्चामा आएको फिल्म ‘कथा काठमाण्डु’ को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिकगरिएको हो । सार्वजनिक ट्रेलरले काठमाण्डुको कथा बोलेको छ । संगीता श्रेष्ठको लेखन तथा निर्देशनमा चलचित्र निर्माण भएको हो ।

फिल्ममा काठमाडौंमा बसोबास गर्ने ३ जोडीको जीवनमा आइपरेका समस्या र संघर्षका कथालाई उतार्ने प्रयास गरिएको छ । ट्रेलरमा प्रियंका कार्की, प्रमोद अग्रहरी, सञ्जोग कोइराला, सन्ध्या केसी,आयुष्मान देशराज जोशी र प्रेक्षा अधिकारी प्रस्तुत छन् ।

विजय राईको लगानी रहेको फिल्म असोज १२ गतेबाट अलनेपाल प्रदर्शनमा आउने पक्का भइसकेको छ । चलचित्रमा छायांकन लुज सिंहको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् । उज्यालो अनलाइन

प्रतिकृया दिनुहोस
SITENAME

आकाशले छाडे ‘वीर विक्रम २’, उनको ठाउँमा पल

आकाशले छाडे ‘वीर विक्रम २’, उनको ठाउँमा पल  कात्तिक २६ गते ।   नायक आकाश श्रेष्ठ चलचित्र ‘वीर विक्रम २’मा फाइनल भइसकेका थिए । चलचित्रको

SITENAME

‘ताप्लेजुङ डान्स स्टार–२’ को उपाधि प्रतिभालाई,२ लाख मुल्यको होण्डा स्कुटर जितिन

‘ताप्लेजुङ डान्स स्टार–२’ को उपाधि प्रतिभालाई,२ लाख मुल्यको होण्डा स्कुटर जितिन रेडियो ताप्लेजुङ ,कार्तिक २५ गते । प्रदेश १ स्तरिय नृत्य