ताजा खबर

युरोपेली युनियनले लगायो अमेरिकी सामानमा कर

RadioTaplajung

युरोपेली युनियनले लगायो अमेरिकी सामानमा कर
असार ९ गते । युरोपेली युनियनले आफूकहाँ भित्रिने अमेरिकी सामानमा कर लगाएको छ । ईयुले प्रत्येक अमेरिकी सामानमा २ दशमलव ८ अर्व युरो बराबरको कर कार्यान्वयनमा ल्याएको हो । अब ईयुको कर अधिकांश अमेरिकी उत्पादनमा लागू हुने छ । ईयुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलको ब्यापार नीतिको प्रतिक्रिया स्वरुप यो कदम चालेको हो । स्टील आयातमा २५ प्रतिशत र आलमुनियममा १० प्रतिशत कर लगाउने ट्रम्प प्रशासनको कदमले बिश्व ब्यापार युद्ध हुने खतरा बढाएको छ । यसैबीच भारतले पनि अमेरिकाबाट आयत हुने कृषिजन्य बस्तु, स्टील र फलामसहितका २९ प्रकारका वस्तुमा कर बढाउने निर्णय गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल