ताजा खबर

संसदमा अलैची आवाज

RadioTaplajung

ताप्लेजुङ जिल्लावाट निर्बाचित प्रतिनिधिसभा सदस्य योगश भट्टराइले नेपालमा उत्पादित अलैचींको बजार खोज्न सरकारलाइ आग्रह गरेका छन । वुधवार संसद बैठकमा बिशेष समय लिएर उनले प्रधानमन्त्रीको आशत्र चीन भ्रमणमा यो विषयलाइ प्राथमिकताका साथ समेट्नुपर्ने माग गरेका हुन ।

ताप्लेजुङ लगायत देसका ४७ जिल्लामा उत्पादित अलैचींको उत्पादन र मूल्य घटिरहेकावेला यस्मा सरकार गम्भिर हुनुपर्ने भट्टराईको माग छ । तथ्यांक सहित प्रस्तुत भएका भट्टराइले बंगलादेशलाइ नेपालको अलैचीं निर्यातमा भन्सार छुटकालागी पहल गर्नपनि आग्रह गरे । १ सय ८ वटा वस्तुमा भन्सार छुट दिइरहेको बंगलादेशले अलैचींमापनि छुट दिए नेपाली किसानलाइ राहत हुने उनको दावी छ

प्रतिकृया दिनुहोस
RadioTaplajung

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ मा

माघ २३ गते । सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ मा गरिने भएको छ ।  मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन

RadioTaplajung

अबरुद्ध रहेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनः सुरु

रेडियो ताप्लेजुङ,माघ १० गते ।अरुण काबेली पावर लिमिटेडले सञ्चालन गरेको काबेली बी–१ आयोजनाको विद्युत उत्पादन पुनःसुरु भएको छ ।   कम्पनीले पाँचथर

RadioTaplajung

शिलाजीत वचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

माघ ४ गते / रेडियो ताप्लेजुङ - शिलाजीत वचत तथा ऋण सहकारी संस्था फुङलिङ ८ दोखुको एघारौं वार्षिक साधारण सभा विहिवार सम्पन्न भएको छ। जग्गादाता सम्मान,