ताजा खबर

चिनियाँ नागरिकको भिषामा अमेरिकाले कडाई गर्ने 

RadioTaplajung


जेठ १६ गते । अमेरिकी गृहमन्त्रालयले आफ्नो देश प्रवेश गर्ने चिनियाँ नागरिकको भिषा अवधीमा कटौती गर्ने निर्णय गरेको छ । चिनिया नागरिकको सिमित भिषा सम्वन्धमा आगामि जुन ११ देखि लागुहुनेगरि कार्यन्वयन गर्न आफ्ना दुतावास र कन्सुलर अफिसलाई निर्देशन दिइएको छ । चीनसँग बौद्धिक चोरीका विषयमा जारी विवादका कारण ट्रम्प प्रशासनले अमेरिका छिर्ने चिनिया माथि नियन्त्रण गर्न लागेको हो । चीनबाट रोबोटिक्स, एभियसन लगायत उच्च प्राविधिक उत्पादन सम्बन्धी विषय पढ्न अमेरिका जाने विद्यार्थीलाई समेत १ वर्षको मात्रै भिषा दिईनेछ । भिषाको आवेदनका लागी समेत विभिन्न झण्झटिलो प्रक्रिया लागु गरिएको छ ।   

                                                                         रेडियो कान्तिपुरबाट

प्रतिकृया दिनुहोस
RadioTaplajung

अफ्रिकामा गधा चोरीका घटना बढ्दै, औषधि बनाउन बर्सेनि लाखौँ गधा मारिने गरेको खुलासा

  फागुन ४ गते । अफ्रिकासँगै गधाको सङ्ख्या धेरै भएका देशमा गधा चोरीका घटना बढ्न थालेका छन् ।  मानिस, पानी, खानालगायत सामान ओसारपसारमा प्रयोग हुँदै

RadioTaplajung

गाजामा बन्धक बनाइएकाका परिवार न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालतमा

  फागुन ३ गते । गाजामा बन्धक बनाइएका झण्डै एक सय परिवारका प्रतिनिधिले इजरायली विद्रोही समूह हमासविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत ९आईसीसी० मा

RadioTaplajung

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई गैर-इस्लामिक विवाह गरेको अभियोगमा ७ वर्ष जेल सजाय

माघ २३ गते । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको विवाह गैर(इस्लामिक र गैरकानुनी भएको फैसला गर्दै सात वर्षको जेल