ताप्लेजुङका बजार पसल मङ्सिर ४ गतेदेखि फेरि प्रत्येक शुक्रबार बन्द हुने

रेडियो ताप्लेजुङ
मंसिर ३ गते । दशैं तिहार जस्ता चाडबाडका कारण शुक्रबार खुला रहेको ताप्लेजुङ सदरमुकाम फुङलिङका ब्यापार व्यवसाय शुक्रबारदेखि फेरी बन्द हुने भएको छ ।
उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले दशैं, तिहार, नेपाल सम्वत्, छठ जस्ता चाडबाड सकिएकाले मंसिर ४ गते शुक्रबारदेखि पूर्ववत् रूपमै पसल व्यवसाय बन्द गर्न आव्हान गरेको हो ।
उपभोक्ताको चापलाई दृष्टिगत गरी गत असोज १६ गते शुक्रबार देखि समेतगरी सातादिन बजार खुला गरिएको थियो ।
ताप्लेजुङमा सातामा एकदिन हरेक शुक्रबार बजार बन्द हुँदै आएको छ ।

ताप्लेजुङकी भावना बनिन् ब्याडमिन्टनमा कोशी प्रदेशको सर्वोत्कृष्ट खेलाडी
मंसिर ३, २०८३ ताप्लेजुङ – फुङलिङ नगरपालिका २ शिक्षा लाइनकी भावना केदेम लिम्बू ब्याडमिन्टन प्रतियोगितामा कोशी प्रदेशको सर्वोत्कृष्ट खेलाडी बनेकी
..jpeg)
केवलकार खारेजीको माग बेवास्ता गरे कडा सङ्घर्ष गर्ने चेतावनी
किरण गदाइली मंसिर २ गते । प्रसिद्ध शक्तिपीठ पाथीभरा (मुक्कुमलुङ)मा केवलकार निर्माण गर्न नहुने मत राख्दै आएका ‘मुक्कुमलुङ ताङसेःप चुम्बो’ र
..jpeg)
फङ्फङ्देन समग्र नेपालकै सम्पत्ति हो : पूर्वमन्त्री हाङगाम
रेडियो ताप्लेजुङ मंसिर २ गते । कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खगेनसिं हाङगामले चर्चित पर्यटकीय स्थल फुङ्फुङे (फङ्फङ्देन) झरना समग्र



..jpeg)
..jpeg)
..jpeg)


..jpeg)
प्रतिकृया दिनुहोस