ताजा खबर

मेरिङदेन स्थित थुङ्थापमा मन्दिर निर्माण

RadioTaplajung


रेडियो ताप्लेजुङ । फागुन २ गते । 
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–१ थुङथापमा रहेको सिन्धकाली आधारभुत विद्यालय स्व।सुभान सिंह चोङवाङको स्मृतीमा छोरी हरिमाया चोङवाङले निर्माण गरेको मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष युक हाँविर हाङ्गाम ९डम्बर० ले मन्दिरको उद्घाटन गरेका हुन् ।  २०७२ को भुकम्पले विद्यालयको भवनमा क्षति गरेपश्चात नयाँ भवन बनेसँगै दाताले मन्दिर समेत निर्माण गरेका हुन् । विद्यालयमा दाताहरुकै सहयोगबाट १७ लाख बरावरको अक्षयकोष समेत जम्मा भएको प्रअ सन्त कुमार चोङबाङले बताए । कार्यक्रममा वडा नं। १ का पूर्व वडाअध्यक्ष लाक्पातेम्बा शेर्पा,यूनाईटेड वल्र्ड स्कुलका प्रतिनिधि तथा फिल्ड सुभरभाईजर भोला पौडेल लगायत जनप्रतिनीधि,कर्मचारी र स्थानियको सहभागीता थियो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले