ताजा खबर

भञ्ज्याङ् माद्यामिक विद्यालयले ५० औं वर्ष स्वर्ण जयन्ती मनाउने

RadioTaplajung

ओमेन्सा राई ,
ताप्लेजुङ ताप्लेजुङ जिल्लाकाे सिदिङवा गाउँपालिका ५ नं.वडामा रहेको भञ्ज्याङ् माद्यामिक विद्यालयले स्वर्ण महाेत्सव मनाउने भएको छ। स्थापना भएको ५० अौं वर्ष मा स्वर्ण जयन्ती मनाउने भएको हाे।भञ्ज्याङ् माद्यामिकले ५० अौं स्थापना दिवस आजबाट सुरु हुने प्रधानाध्यापक राजेन्द्र इधिङ्गाेले बताउनु भएको छ।प्रधानाध्यापक लिम्बूकाे अनुसार पूर्व प्रधानाध्यापक ,पूर्व वि.व्य.स. अध्यक्ष ,पूर्व शिक्षक, जग्गा दाता,चन्दा दाता एवं सराेकारवालाहरुलाई सम्मान गरिने छ। अन्तर माद्यामिक विद्यालय हाजिर जवाफ साथै नृत्य प्रतियोगिता रहनेछ ।प्रधानाध्यापक लिम्बूको अनुसार आज नै उद्घाटन हुनेछ।सिदिङवा गाउँपालिका भित्र रहेको माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ र नृत्य प्रतियोगिता हुनेछ।माघ २ गते हाजिरी जवाफ र नृत्य प्रतियाेगिता साथै सम्मान कार्यक्रम सकिने विद्यालयले जनाएकाे छ। माध्यमिक विद्यालय रुपमा अघि बढिरहेको विद्यालयलाई अझ राम्रो बनाउन समेत आह्वान गरेको छ। विद्यालयमा अक्षयकोष स्थापनाकाे लागि विद्यालयले आह्वान समेत गरेको छ।
 
 
 
 
 
 
 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले