ताजा खबर

लैङ्गिक तथा लागु औषध विरुद्दको ६ दिने सचेतना कार्यक्रम सम्पन्न

RadioTaplajung


प्रिशा बस्नेत ,ताप्लेजुङ ,माघ २९ गते ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका ६ र जिल्ला प्रहरि कार्यालय ताप्लेजुङको समन्वयमा लैङ्गिक तथा लागु औषध विरुद्दको ६ दिने सचेतनामुलक कार्यक्रम आज सम्पन्न भएको छ । वडामा रहेका विभिन्न टोलमा गएर प्रत्यक्ष रुपमा भेलाभई करिब ३५० जनालाई जनचेतना जगाईएको वडा नम्बर ६ का वडा अध्यक्ष तेज गुरुङ मदनले जानकारि दिनुभयो । ६ दिनको कार्यक्रममा समाजिक विचलन , यसको कानुनि  प्रार्वधान ,रोकथामका उपाया, समाजमा हुने गरेका लैङ्गिक हिंसा अबका दिनमा हुन नदिन, लागु औषधबाट बच्न र सचेत कसरी रहने भन्ने बिषयमा रहेर जिल्ला प्रहरि कार्यालयले सचेत गराएको थियो । उक्त कार्यक्रम आज सुकेटार पुगेर सम्पन्न भएको वडा अध्यक्ष गुरुङले जानकारि दिनु भयो । 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले