बाघको आक्रमणबाट बालिकाको मृत्यु
कात्तिक २९, २०७५ तनहुँ बाघको आक्रमणबाट बिहीबार साँझ एक बालिकाको मृत्यु भएको छ। तनहुँको भानु नगरपालिका–४ चिसापानी जोखनीगाउँ बस्ने ४ वर्षीय बालिका अस्मिता लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। बाघको आक्रमणबाट घाइते बालिका अस्मिताको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको उनले बताए। आमा सरस्वती लम्साल र बुबा कृष्ण लम्सालले घर नजिकै खेलिरहेको अवस्थामा बाघले बालिकालाई आक्रमण गरेको बताएका छन्। ‘करिब साँझ ६ बजेतिर घर नजिकै खेलिरहेको बेलामा बाघले आक्रमण गरेको थियो,’ उनीहरूले भने ‘अस्ताल ल्याइपुर्याएर पनि छोरीलाई बचाउन सकेनौँ।’
पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम
ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम
फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु
प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक
कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस
रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ। दिवसको अवसरमा पालिकाले
प्रतिकृया दिनुहोस