प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने नेविसंघका जिल्ला सभापतिसहित ६ जना पक्राउ
प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने नेविसंघका जिल्ला सभापतिसहित ६ जना पक्राउ
कात्तिक २६ गते । जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने नेविसंघका जिल्ला सभापतिसहित ६ जना कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेविसंघका धनुषा सभापति सुजित मिश्र, कार्यकर्ता भरत साह, नवनित झा, सुनिल सुमन, घनश्याम झा र नवीन यादव रहेको प्रहरीले जनाएको छ ।
काभ्रेको मण्डन देउपुर नगरपालिका तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकालको रिहा गर्न माग गर्दै सोमबार साँझ जनकपुरको रामानन्दचोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उज्यालो अनलाइन
सर्बपक्षीय सहमति नभई केवलकार निर्माण कार्य अघि नबढाउन चेतावनी
रेडियो ताप्लेजुङ,फल्गुण ११ गते। नेत्रविक्रम चन्द( विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सर्वपक्षीय सहमति नभई पाथिभरा क्षेत्रमा
माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट
फागुन ४ गते । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले
ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय
ललिता निवास जग्गा प्रकरणमा नेताहरुलाई सफाइ, कर्मचारीलाई सजाय फागुन ४ गते ।बालुुवाटारको बहुुचर्चित ललिता निवास प्रकरणमा नेताहरुले सफाइ पाएका छन्
प्रतिकृया दिनुहोस