कुटपिटबाट एक जनाको हत्या

SITENAME

रेडियो ताप्लेजुङहेटौँडा उपमहानगरपालिका–११ मा झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा–१२ का करिब ४५ वर्षका रमेश राना मगर रहेको प्रहरीले जनाएको छ। सुसुराली घर गएका मगरको हेटौँडा(११ र १२ को सिमानामा रहेको झोलुंगे पुल नजिकै मृत्यु भएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरी भएको झगडामा उनको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। मगरलाई करिब १२र१३ जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी परिचालन गरि अनुसन्धान थालिएको प्रवक्ता सिंहले बताए। घटनामा संलग्न रहेको आरोपमा दुर्इ जनालाई नियन्त्रणमा लिएको बाँकीको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ।
 

कुटपिटबाट एक जनाको हत्या
Read more at: http://thahakhabar.com/news/54071

प्रतिकृया दिनुहोस
SITENAME

डा. केसीविरुद्ध अनसन बसेका थापा अपराधमा संलग्न

माघ ८ गते । डा. गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी

SITENAME

लिबियामा ५ नेपाली ‘बन्धक’

माघ ५ गते । मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका ५ नेपाली लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा एक महिनायता ‘बन्धक’

SITENAME

विजौरी सामूहिक बलात्कार काण्डका मुख्य दोषी १० वर्षपछि पक्राउ

माघ ४ गते । दाङको बिजौरीमा १० वर्षअघि भएको सामूहिक बलात्कार काण्डका मुख्य दोषी बिहीबार पक्राउ परेका छन् । दाङको बिजौरी सामूहिक बलात्कार काण्डका