ताजा खबर

कुटपिटबाट एक जनाको हत्या

RadioTaplajung

रेडियो ताप्लेजुङहेटौँडा उपमहानगरपालिका–११ मा झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा–१२ का करिब ४५ वर्षका रमेश राना मगर रहेको प्रहरीले जनाएको छ। सुसुराली घर गएका मगरको हेटौँडा(११ र १२ को सिमानामा रहेको झोलुंगे पुल नजिकै मृत्यु भएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरी भएको झगडामा उनको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। मगरलाई करिब १२र१३ जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी परिचालन गरि अनुसन्धान थालिएको प्रवक्ता सिंहले बताए। घटनामा संलग्न रहेको आरोपमा दुर्इ जनालाई नियन्त्रणमा लिएको बाँकीको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ।
 

कुटपिटबाट एक जनाको हत्या
Read more at: http://thahakhabar.com/news/54071

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले