एएफसी यू(२३ छनोट फुटबल, कठिन समूहमा नेपाल

SITENAME

रेडियो ताप्लेजुङ/थाइल्याण्डमा आयोजना हुने एएफसी यु–२३ वर्षमुनिको च्याम्पियनमा नेपाल कठिन समूहमा परेको छ ।

एशियाली फुटबल महासङ्घ (एएफसी)ले जारी गरेको खेल तालिकामा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कतार, ओमान र अफगानिस्तान छन् । 

उक्त छनोट चरणको खेल आगामी मार्च २२ देखि २६ तारिखसम्म कतारमा हुनेछ । अघिल्लो संस्करणको छनौट चरणको खेलमा नेपाली यु–२३ टोली छनौट चरणबाटै बाहिरिएको थियो । 

छनौट चरणको खेलमा ४४ राष्ट्रले सहभागिता जनाउँदैछन् । सहभागी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । त्य प्रतियोगिताबाट आयोजक थाइल्याण्डसहित १६ टोली अन्तिम चरणका लागि छनौट हुनेछन् । उक्त च्याम्पियनसिप आगामी सन् २०२० जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा हुनेछ । 

प्रतिकृया दिनुहोस
SITENAME

क्रिकेटमा पराजित भएको आक्रोशमा विजेता टोलीमाथि आक्रमण, आधा दर्जन खेलाडी घाइते

क्रिकेटमा पराजित भएको आक्रोशमा विजेता टोलीमाथि आक्रमण, आधा दर्जन खेलाडी घाइते  कात्तिक २६ गते ।  धनुषा – दिपावली तथा छट पर्वको अवसरमा बर्दिवासमा

SITENAME

काभानीको ह्याट्रिकपछि मोनाकोमाथि पीएसजीको ४ गोल

एडिन्सन काभानीको ह्याट्रिक पछि फ्रान्सेली लिग वान अन्तर्गत आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एएस मोनाकोलाई ४-० ले हराएको छ।काभानीले खेलको चौथो

SITENAME

लिग लिडर बोरुसिया डर्टमन्डको रोमाञ्चक जित

लिग लिडर बोरुसिया डर्टमन्डको रोमाञ्चक जित कार्तिक २५ गते ।  बुन्डेस लिगा फुटबलमा लिग लिडर बोरुसिया डर्टमन्डले बायर्न म्युनिखलाई ३–२ गोलअन्तरले