कांग्रेस उपसभापतिमा गच्छदार नियुक्त, महासमिति बैठक सर्यो

SITENAME

कांग्रेसको उपसभापतिमा विजयकुमार गच्छदार नियुक्त हुनु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले विधानको बाधा अड्काउ फुकाउको माध्यमबाट उहाँलाई उपसभापति बनाउनुभएको हो ।
आज बसेको कांग्रेस केन्द्रीय समितिबाट गच्छदार उपसभापतिमा नियुक्त हुनु भएको हो ।
गच्छदारको मनोनयन राजनीतिक निर्णयमा गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो ।
यस्तै बैठकले महसमिति बैठकको नयाँ मिति तय गरेको छ । कांग्रेस महासमिति बैठक २८ मंसिरदेखि ३ पुससम्म हुने उहाँले जानकारी दिनु भयो ।

प्रतिकृया दिनुहोस
SITENAME

चौधरी र रौनियार निलम्बित अवस्थामा

माघ ७ गते । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् । यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम

SITENAME

डाक्टर केसीलाई कानुनी सर्वोच्चता स्वीकार्न प्रधानमन्त्रीको आग्रह

 माघ ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अनसनरत डाक्टर गोविन्द केसीलाई कानुनी सर्वोच्चतालाई स्वीकार गर्न आग्रह गर्नुभएको छ ।  प्रतिनिधिसभाको

सिंहदरबारलाई प्रदेशका गृहमन्त्रीको साझा प्रश्नः सीडीओलाई डन बनाउन खोजेको हो ?

माघ ३ गते ।  केन्द्र सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाउँदै लगेपछि संघ र प्रदेशबीच अधिकारको लडाइँ पेचिलो बनेको छ । प्रायः सबै