ताजा खबर

संञ्चार कर्मी आनन्द गौतम सम्मानित

RadioTaplajung

 

ताप्लेजुङ एफएमका आनन्द गौतमलाइ फुङलिङ नगरपालिकाले सम्मान गरेको छ । प्रत्येक बर्ष एकजना पत्रकारलाई पुरस्कृत गर्ने योजना अनुसार पहिलो वर्ष गौतमलाई पुरस्कृत गरिएको नगरपालिका प्रमुख छत्रपती प्याकुरेलले वताए ।

पत्रकार महासंघको सिफारिसमा नगरपालिकाले पुरस्कृत गरेको हो । प्याकुरेलले प्रमाणपत्र र प्रमुख जिल्ला अधिकारी मोहन जिसीले दोसल्ला ओडाएर सम्मान गरेका थिए । उपप्रमुख वमवहादुर भट्टराई लगायत वडाध्यक्षहरु, पत्रकार महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतले वधाई दिएका थिए ।
यो पुरस्कार अव प्रत्येक बर्ष प्रदान गरिने प्रतिवद्धता नगरप्रमुखले ब्यक्त गरेका छन ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक