ताजा खबर

सम्पत्तिको लोभमा दाइले गरे भाइको हत्या

RadioTaplajung


सम्पत्तिको लोभमा दाइले गरे भाइको हत्या
 जेठ ३१ । रुपन्देही – सिद्धार्थनगर ८ लेखनाथ पथमा आफ्नै दाइले भाइको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लेखनाथ पथका सतिश साहनीको हत्या आफ्नै दाइ संजय साहनीले गरेको अनुसन्धानबाट खुलेको छ । सतिशको शव हत्या गरिएको अवस्थामा आफ्नै घरमा भेटिएको थियो ।

बेहोस बनाउने औषधि दुधमा राखेर खुवाएपछि भाइलाई तार र डोरीले बाँधेर कोठामा सुतेको सञ्जयले प्रहरीलाई बताएका छन् ।  सम्पत्तिको लोभमा भाइको हत्या गरेको प्रहरीको अनुमान छ ।

 

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले