ताजा खबर

सम्पत्तिको लोभमा दाइले गरे भाइको हत्या

SITENAME


सम्पत्तिको लोभमा दाइले गरे भाइको हत्या
 जेठ ३१ । रुपन्देही – सिद्धार्थनगर ८ लेखनाथ पथमा आफ्नै दाइले भाइको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लेखनाथ पथका सतिश साहनीको हत्या आफ्नै दाइ संजय साहनीले गरेको अनुसन्धानबाट खुलेको छ । सतिशको शव हत्या गरिएको अवस्थामा आफ्नै घरमा भेटिएको थियो ।

बेहोस बनाउने औषधि दुधमा राखेर खुवाएपछि भाइलाई तार र डोरीले बाँधेर कोठामा सुतेको सञ्जयले प्रहरीलाई बताएका छन् ।  सम्पत्तिको लोभमा भाइको हत्या गरेको प्रहरीको अनुमान छ ।

 

प्रतिकृया दिनुहोस
SITENAME

सगरमाथाको बेस क्याम्प घुम्न जाने पर्यटकहरुलाई चीनले लगायो रोक

फागुन ४ गते ।  चीनले तिब्बततर्फ रहेको सगरमाथाको बेस क्याम्प९आधार शिविर० घुम्न जाने पर्यटकहरुलाई रोक लगाएको छ । चिनियाँ सञ्चार माध्यमहरुले

दुबईबाट नेपाल सुन पठाउने खड्का पक्राउ

  माघ २२ गते ।  काठडमाडौं: साढे ३३ किलो सुन तस्करी प्रकरणका फरार अभियुक्त हरिशरण खड्का पक्राउ परेका छन्। उनलाई दुबई प्रहरीले पक्राउ गरेको

SITENAME

आज सोनाम ल्होछार, टुँडिखेलमा विशेष कार्यक्रम

माघ २२ गते । तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् । पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ । सोनाम