जंगली च्याउ खाँदा पाँचथरमा तीनजना सिकिस्त

SITENAME

१९ जेठ, पाँचथर । जंगलबाट ल्याएको च्याउ खाँदा पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ८ आकाशेका एकै परिवारका तीनजना सिकिस्त बिरामी परेका छन् ।

बिरामी पर्नेमा ६२ वर्षीय बिर्खबहादुर खजुम, उनका छोरा ४४ वर्षीय भवानी खजुम, उनकी श्रीमती ४० वर्षीया राजकुमारी खजुम रहेका छन् ।

उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि अहिले धरान सिफारिस गरी पठाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।जंगलबाट ल्याएको च्याउ पकाएर खाएका उनीहरु बिरामी परेका हुन् ।रासस

प्रतिकृया दिनुहोस
SITENAME

आज महानवमी, देशभर मनार्इंदै

आज महानवमी, देशभर मनार्इंदै  कात्तिक १ गते ।   आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन

SITENAME

महानवमी पर्व हर्षोल्लासपूर्वक मनाईदै, कोत तथा शक्तिपीठहरुमा विशेष पूजा

महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र

बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या

बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या असोज २८ गते । बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका-३ नयका टोल निवासी धनेश्वर राय