मोदीको स्वागतमा काठमाडौंमा पनि तयारी तीव्र

SITENAME

२७ वैशाख, काटमाडौं । जनकपुरधाम त मोदीमय भइसक्यो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा जनकपुरले गरेको तयारी देख्दा यस्तो लाग्छ, अयोध्याबाट जन्ती लिएर बेहुला राम आउँदैछन् । त्यसपछि पालो छ, काठमाडौंको !

मोदीको स्वागतमा काठमाडौंमा पनि तयारी तीव्र छ । स्वागतद्वारहरु बन्न थालेका छन्, महिनौंसम्म नबनेको सडक बनेको छ । सडकमा हिँडिरहेका सर्वसाधारणको कुनै परवाह नगरी धुलो उडाइएको छ र हतारहतार कालोपत्र गरिरएको छ ।

यसको उदाहरण हो, त्रिभुवन विमानस्थल अगाडिको सडक १२ वैशाख २०७२ को विनाशकारी भूकम्पका बेला भासिएको सडक लामो समयसम्म त्यसै रहृयो नजिकै ठूलो भवन बनेपछि सडक थप भासियो तर, महिनौंसम्म मर्मतसम्भार भएन बिहीबार साँझ हतारहतार भासिएको सडक सम्याउन थालिएको

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारी हुने रुटमा रातारात कालोपत्र गरिएको

प्रतिकृया दिनुहोस

नगरपालिकाले भत्कायो सार्वजनिक जग्गाका टहरा 

  जेष्ठ ५, दमक — झापाको दमक नगरपालिकाले सार्वजनिक जग्गामा बनेका घर–टहरा भत्काएको छ । दमक–७ स्थित बजार क्षेत्रको सार्वजनिक जग्गामा बसोबास

SITENAME

ढिलासुस्ती गर्ने एक ठेकेदार पक्राउ, अरुको सूची बन्दै

  जेठ ४ गते । पृथ्वीराजमार्गको पोखरा ३२ गगनगौंडा खण्डको पिच गर्नुपर्ने काममा ढिलासुस्ती गरेका सिरुवा कन्ट्रक्सनका व्यवसायी सुरेन्द्र बस्नेतलाई

SITENAME

मकालु एयरको जहाज दुर्घटना, दुबै चालकको मृत्यु

मकालु एयरको जहाज दुर्घटना, दुबै चालकको मृत्यु जेठ २ गते । बिहानैदेखि बेपत्ता मकालु एयरको विमान बाहुनखर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।