ताजा खबर

अछाममा चट्याङ लागेर एउटै टोलका १८ जना घाइते, ७ को अवस्था गम्भीर

RadioTaplajung

१० माघ गते ।   अछामको पञ्चदेवल विनायक नगरपालिका–७ मा चट्याङ लागेर १८ जना घाइते भएका छन् ।

बुधबार बेलुका परेको चट्याङ लागेर एउटै टोलका १८ जना घाइते भएका हुन् ।

चट्याङ लागेकामध्ये ७ जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुलाई थप उपचारका लागि जिल्लाबाहिर लैजाने तयारी भइरहेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

चट्याङ लागेर दुइओटा गाई पनि मरेका छन् । इमेज च्यानल

प्रतिकृया दिनुहोस
RadioTaplajung

पुनरावलोकन सहितको कार्य सम्पादन मूल्याङ्कन नतिजामा पनि मैवाखोला कोशी प्रदेश भरिमै प्रथम 

  ताप्लेजुङ , चैत्र ६ गते । कार्य सम्पादन मूल्याङ्कनको पुनरावलोकन सहितको नतिजाका आधारमा पनि ताप्लेजुङको मैवाखोला गाउँपालिका कोशी प्रदेशमा प्रथम

RadioTaplajung

फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु 

प्रिशा बस्नेत , ताप्लेजुङ , फाल्गुन २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा विषेशज्ञ सहितको निःशुक स्वास्थ्य शिविर आजबाट सुरु हुँदैछ । एक एक

RadioTaplajung

कृषक सम्मान सहित विभिन्न कार्यक्रम गरी पाथीभरा याङवरकले भनायो स्थापना दिवस

रेडियो ताप्लेजुङ,फाल्गुण २७ गते । पाथीभरा  याङवरक गाउँपालिकाले बिविध कार्यक्रम गरी आफ्नो सातौं स्थापना दिवस मनाएको छ।  दिवसको अवसरमा पालिकाले