ताप्लेजुङमा बहिनी बलात्कार गर्ने कारागार चलान

SITENAME

 

 

२५ पुस,रेडियो ताप्लेजुङ-आफ्नै १० वर्षिया बहिनीलाई पटक पटक बलात्कार गरेको आरोप लागेका एक व्यक्ति पुर्पक्षका लागि कारगार चलान भएका छन् । मंसिर २६ गते पक्राउ परेका १९ वर्षिय युवकलाई जिल्ला अदालत ताप्लेजुङले थुनामा राख्न आदेश थिएको प्रहरीले जनाएको छ । फुङलिङ नगरपालिका १ उक्त युवकले घरमा कोहि नभएको मौका पारी बहिनीलाई बलात्कार गर्ने गरेको र अन्तिम पटक गत मंसिर १८ गते जबरजस्ति गरेको भनि दिदीले प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस
SITENAME

ताप्लेजुङमा ज्यान मार्ने अभियोगमा अदालतमा धरौटी बुझाउन नसक्दा कारागार चलान

रेडियो ताप्लेजुङ,माघ ८ गते । ताप्लेजुङमा ज्यान मार्ने उद्योग मुद्धाका २ जनालाई सोमवार कारागार चलान गरेको छ । जिल्ला अदालतले मागेको धरौटी बुझाउन

SITENAME

ताप्लेजुङमा समुदाय बुझाउनेलाइ अनुशिक्षण

रेडियो ताप्लेजुङ,माघ ७ गते । पोषण संम्बन्धि स्वास्थ्यसेवा प्रवाह गर्दै आएको सु–आहारा–२ कार्यक्रमले जिल्लाभरिका सामाजिक कार्यकर्तालाइ एक हप्ते

SITENAME

श्री स्वस्थानीको ब्रत आजदेखि सुरु

 माघ ७ गते । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन सोमबारदेखि सुरु भएको छ । पौष शुक्ल