कारको ठक्करबाट मोटरसाइकल सवार ताप्लेजुङका दुईजनाको मृत्यु

SITENAME

रेडियो ताप्लेजुङ,पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारमा कार र मोटरसाइकल ठोकिँदा दुईजनाको मृत्यु भएको छ ।  बिहीबार दिउँसो बा १३ च ३१३८ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० का २१ वर्षिय सन्जुहाङ् लिम्बू र त्यही स्थानका २८ वर्षीय सविन लिम्बूको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक दुवै मोटरसाइलमा सवार थिए । सन्जुहाङको घटनास्थलमा र सविनको उपचारका क्रममा ज्यान गएको झापाका प्रहरी पवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ठक्कर दिने कारसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस
SITENAME

डा. केसीविरुद्ध अनसन बसेका थापा अपराधमा संलग्न

माघ ८ गते । डा. गोविन्द केसीको मागमा असहमति जनाउँदै अनसनरत विजय थापा आपराधिक पृष्ठभूमीका व्यक्ति रहेको रहस्य खुलेको छ । ओखलढुंगाको तत्कालीन सिस्नेरी

SITENAME

लिबियामा ५ नेपाली ‘बन्धक’

माघ ५ गते । मानव तस्करको सञ्जालमार्फत दुबइ–लिबिया हुँदै इटली जान हिँडेका ५ नेपाली लिबियाको उत्तरपश्चिमी सिमाना मिस्रातामा एक महिनायता ‘बन्धक’

SITENAME

विजौरी सामूहिक बलात्कार काण्डका मुख्य दोषी १० वर्षपछि पक्राउ

माघ ४ गते । दाङको बिजौरीमा १० वर्षअघि भएको सामूहिक बलात्कार काण्डका मुख्य दोषी बिहीबार पक्राउ परेका छन् । दाङको बिजौरी सामूहिक बलात्कार काण्डका