ताजा खबर

तेह्रथुममा जारी मदन मेमोरियल पुरुष फुटबलको उपाधि खे वि स खाम्लालुङ्लाई।

RadioTaplajung

जीवन उप्रेती/तेह्रथुम ६ बैशाख ।तेह्रथुमको आठराई गाउँपालिका स्थित श्री त्रि(मोहन मा वि को खेलमैदानमा जारी मदन मेमोरियल पुरुष फुटबलको उपाधि खेलकुद विकास समिति खाम्लालुङ्ले चुमेको छ ,यो सँगै उक्त टिमले नगद १ लाख   ५ हजार सहित मेडल,ट्रफी र प्रमाणपत्र पाप्त गरेको छ भने उपबिजेता आठराई गाउँपालिका २ खाम्लालुङ्ले नगद ५५ हजार सहित मेडल,ट्रफी र प्रमाणपत्रमा चित्त बुझाउनु परेको छ । यस्तै गरि महिला फुटफुबलको उपाधि भने मुनलाईट क्लब हाम्पाङ्ले चुमेको थियो जित सँगै उक्त टिमले नगद ४१ हजार सहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आठराई युवा क्लब खाम्लालुङ्ले नगद २५ हजार सहित मेड्ल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै पुरुष भलिबलको फाइनलमा भने शितल छहारि क्लब थोक्लुङ् विजेता भएको थियो र यो सँगै उक्त टिमले नगद ४१ हजार सहित मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आठराई गाउँपालिका ७ थोक्लुङ्ले नगद २५ हजार सहित मेडल , ट्रफी र प्रमाणपत्र मा चित्त बुझाएको छ यो सँगै मदन मेला २०७४र०७५ को समापन एक अौपचारिक समारोहका साथ भएको थियो ।

प्रतिकृया दिनुहोस
RadioTaplajung

पाथीभरा याङवरक खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

  किरण गदाईली थेचम्बु,फाल्गुण ३० गते । पाथीभरा याङवरक गाउँपालिकाले ७ औं स्थापनना दिवसको अबसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता बुधवार

RadioTaplajung

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताः आठराई त्रिवेणी गाउँपालिका प्रथम

  रेडियो ताप्लेजुङ । फागुन ४ गते । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकामा शुक्रबार सम्पन्न १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा आठराई त्रिवेणी

RadioTaplajung

एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनल: नेपाललाई एसिया कप खेल्ने स्वर्णिम अवसर

  फागुन ४ गते ।नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा