पाथिभरा गोल्डकपमा दुई झापाली टिम भिड्दै

पाथिभरा गोल्डकपमा दुई झापाली टिम भिड्दै
सिताराम गुरागाई
ताप्लेजुङ, साउन २५ । पाथिभरा गोल्डकप फुटवल प्रतियोगिताको चौथो दिन आज डिफेन्डिङ च्याम्पियन गोर्खा स्र्पो्टिङ क्लव दमक र सशस्त्र प्रहरि फुटवल क्लव दमक डिड्दैछन् । सदरमुकाम फुङलिङ स्थित भानु जनमावीको मैदानमा दुई झापाली टोलिी दिउँसो २ बजे सेमिफाइनल प्रवेशको लागि आमनेसामने हुने आयोजले जनाएको छ । 
कर्णसिंह सोनाम क्लव ताप्लेजुङलाई तिजेर शसश्त्र क्वाटरफाइनलमा प्रवेश गरेको हो भने गोर्खा सिधै वाई पाएको टिम हो । हिजो भएको खेलमा नवप्रयास क्लवले पथरि स्र्पो्टिङ क्लव पथरिलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनमा प्रवेश गरेको छ ।
 


सामाजिक संजाल