मालिन्दो एअरले फेब्रुअरी ६ देखि क्वालालम्पुर–काठमाडौं उडान गर्ने

माघ ८ । मालिन्दो एअर इन्टरनेसनलले नेपालमा पनि सेवा विस्तार गर्ने भएको छ ।यति इन्सेन्टिभ ट्राभल्सले बुधबार राजधानीमा गरेको कार्यक्रमा मालिन्दो एअरले आगामी फेब्रुअरी ६ देखि क्वालालम्पुर–काठमाडौं नियमित दैनिक उडान भर्ने जानकारी गराइएको हो ।मालिन्दो एअरले १ सय ८० सिट क्षमताको ‘बोइङ ७३७–९०० इआर’...


सामाजिक संजाल